Chameliko Ful Baijani Rumal  (चमेलीको फुल बैजनी रुमाल ) 1
Chameliko Ful Baijani Rumal  (चमेलीको फुल बैजनी रुमाल ) thumbnail 1

Chameliko Ful Baijani Rumal (चमेलीको फुल बैजनी रुमाल )

0

Shipping is calculated at checkout

1

Description

जसको साहित्यिक धुनले हर पाठकको धड्कन धड्किन्छ। जसको लेखनले दिल–दिमागलाई भित्रैसम्म स्पर्श गर्छ। जसको कथाको रसमा पृथ्वीका कुना–कुनामा पाठक एकसाथ भुनभुनिन्छन्। उनै सुबिन भट्टराईको आख्यान ‘चमेलीको फूल बैजनी रुमाल’ यस्तो कृति हो, जहाँ प्रेम छ, सम्बन्धका रौंचिरा छन्, मनोविज्ञान छ, जादुमय शिल्प छ, नारीमय प्रगतिशीलता छ, र छ धेरैथोक। यसको पठनले पैदा गर्ने झङ्कार एउटा मीठो याद बनेर बाँच्नेछ, हरेकको मनमा।

Categories:Books

SKU: N/A

Reviews (0.0 reviews for this product)

0

5 Stars
(0)
4 Stars
(0)
3 Stars
(0)
2 Stars
(0)
1 Stars
(0)